गृह मन्त्रालयद्धारा २६ सिडिओको सरुवा (सम्पूर्ण विवरणसहित)

२०७६ जेष्ठ २१, मंगलबार प्रकाशित

काठमण्डौ २१ जेष्ठ
नेपाल सरकार गृह मन्त्रालयले आफुअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । गृहले मंगलबार प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

Write your Comment