चलिरहेको स्कुटरमा आगो लाग्यो ।

२०७६ भाद्र ९, सोमबार प्रकाशित

काठमाडौ ९ भाद्र ।

चलिरहेको स्कुटरमा आगलागी भएको छ । हेटौंडाबाट कुलखानि हुँदै काठमाडौ जाने क्रममा भञ्ज्याङ् मा स्कुटरमा आगो लागेको हो । आगलागी बाट स्कुटर पुर्णरुपमा जलेको छ । प्लक सर्ट भएर आगोलागेको चालक सुरक्षित रहेको स्थानीयले बताएका छ्न ।

Write your Comment