सुकुटे दुर्घटना: मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट

२०७६ कार्तिक १७, आईतबार प्रकाशित

सिन्धुपाल्चोक:
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । १६ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगको छ । १६ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

Write your Comment