२४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण पुष्टि/ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो /संकमितकोको संख्या३२३५

२४ जेष्ठ २०७७, शनिबार १६:४९ प्रकाशित

काठमाडौं २४ जेठ
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२३५ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो ।

२४ जेष्ठ २०७७, शनिबार १६:४९  मा प्रकाशित

Write your Comment