बितेको २४घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २०, शनिबार प्रकाशित

काठमाडौं २० भाद्र :

बितेको२४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन्

Write your Comment