बितेको २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन १४, बुधबार प्रकाशित

काठमाडौं १४ आश्विन :

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Write your Comment