तमिलनाडुका पूर्वमन्त्री एम मणिकन्दन यौन शोषणको आरोपमा पक्राउ परेका छन्।
तमिल नायिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। चेन्नई प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो।
उनीमाथि तमिल फिल्ममा काम गर्ने मलेसियाली नायिकामाथि यौन शोषण गरेर गर्भपतन गराउन बाध्य बनाएको आरोप छ।
ती नायिकाले गत मेमा उजुरी गरेकी थिइन्। उनले मणिनन्दनले पछिल्लो ५ वर्षदेखि आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

