एमाले खनाल-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

२०७८ श्रावण २१, बिहिबार प्रकाशित

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षको केन्द्रीय समिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुनका लागि देशभरबाट खनाल-नेपाल पक्षीय नेताहरु आईसकेका छन। आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

Write your Comment