काठमाडौं १८ आश्विन :
पुर्ब प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिब एक साताको अस्पताल बसाइपछि आज डिस्चार्ज हुनु भएको छ ।
भाइरल ज्वरो,रगत तथा पेटमा देखिएको समस्याका कारण असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछी आज डिस्चार्ज गरिएको निजि सचिवालयले जनाएको छ ।
स्वास्थ्य संवदेशनीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नुपर्ने भएको निजी सचिवालयको तर्फबाट मोहन गौतमले जारिगर्नु भएको प्रेस नोट्मा जनाएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

