बारा १६ माघ :
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमरगढी गाउँमा अज्ञात समुहद्वारा बसमा आगजनी गरिएको छ ।
उक्त गाउँमा बस्ने तेज प्रताप चौधरीले छट्ठी घाटको प्राङ्गणमा पार्किङ्ग गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रु बाहक बसलाई हिजो शनिबार करिब १ बजे रात्रीको समयमा आगजनी गरिदिएका हुन ।
सो आगजनीको बिस्तृत जानकारी आउन बाँकी रहेको र संलग्न ब्याक्तिहरुको खोजी कार्य भईरहेको बारा प्रहरीले जनाइएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

