नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखमा १० जना र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ ।
प्रमुखमा एमाले नेता मनोज पौडेल,उप प्रमुख सरस्वती देबि चौधरी,एमाले नेताहरु कासिम हुसेन,नारायण क्षेत्री,भरत घले,अनिल मैनाली,महादेब चौधरी,प्रहलाद साह,राधेश्याम सिबाकोटी,बिस्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ । पौडेल २०७४ सालको निर्वाचनमा पनि नगरप्रमुखमा सिफारिसमा पर्नु भएको थियो ।
त्यसैगरी उपप्रमुखमा नगर अध्यक्ष भोला अधिकारी,जिल्ला सदस्य रेनु रिमाल,अनिता चौधरी,एमाले नेता अशोक लामा,महिला नेत्री कमला घिमिरे,सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

