बारा ४(क) : चौधरीको सुरुवाती अग्रता

२०७९ मंसिर ५, सोमबार प्रकाशित

मंसिर ५, बारा 

बारा क्षेत्र नम्बर ४(क) को सुरुवाती मतपरिणाममा एमालेका देव नारायण चौधरीले सुरुवाती अग्रता लिएका छन् ।
प्रसौनी गाउँपालिका ७ का कुल १५८१ मत गणना हुँदाको मतपरिणाम देहाय बमोजिम रहेको छ ।
देव नारायण थारु (चौधरी)(सुर्य ) – ६०३
क्षेत्र बा.श्रेष्ठ  अनिल (हसिया हथौडा) – ४०८
सन्तोष कुश्वाह (लौरो): २२८

अपडेट समय: बेलुकी ६:४५ बजे

Write your Comment