डुमरवाना दुग्ध सहकारीको अध्यक्षमा पन्डित र उपाध्यक्षमा घिमिरे सर्ब सहमत

२०८० मंसिर १५, शुक्रबार प्रकाशित

डुमरवाना दुग्ध सहकारी संस्था लि डुमरबानाको २८औ साधारणसभा तथा अधिवेशन ४ बर्षको कार्यकालका लागि नया नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा होमनाथ पन्डित र उपाध्यक्षमा नारायण प्रसाद घिमिरेलाई सर्बसमतले निर्वाचित गरेको छ । त्यसैगरी १३ सदस्यिय कार्यसमिती सहित लेखा समितिलगायत विभिन्न समितिको नेतृत्व समेत चयन गरेको छ ।

Write your Comment