काठमाडौ १६ चैत्र :
नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । विदेशबाट फर्केकाहरूलाई संगठित गर्न बनाइएको उक्त संगठनले रिटर्नी फेडेरेसनले बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा भएको दोस्रो सम्मेलन गरिएको थियो । अघिल्लो कमिटीमा उपाध्यक्ष रहेका भट्टराई दोस्रो सम्मेलनबाट अध्यक्ष बनेका छन् ।अध्यक्षसहित सबै पदमा सर्वसम्मत गरिएको नवनिर्वाचित महासचिव खेम कार्कीले जानकारी दिए ।
अन्य पदाधिकारीमा उपाध्यक्षद्वयमा अर्चना बस्नेत रोकाहा र जितेन्द्र बानियाँ, महासचिव खेम कार्की, उपमहासचिव नवराज श्रेष्ठ, सचिव सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास बनेका छन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)