एमाले धनुषाको नेतृत्वमा भोला यादव समूहको फराकिलो अग्रता

२०८२ जेष्ठ ८, बिहिबार प्रकाशित

नेकपा एमाले धनुषाको मतगणनामा अध्यक्ष पदका उम्मेदवार भोला यादवको समूहले अग्रता लिएको छ। ३१४ मत गणना हुँदा रघुवीर समाजसेठको समर्थनमा उम्मेदवार बनेका भोला यादवले १९५ मत सहित अग्रता लिएका छन् भने लक्ष्मीनारायण यादवले १११ प्राप्त गरेका छन् त्यसैगरी भोला यादव समूहका उपाध्यक्ष तेजनारायण यादव २१२ मत प्राप्त गरेका छन् भने लक्ष्मीनारायण समूहका
जयप्रकाश सुनरैतले ८९ मत प्राप्त गरेका छ्न । त्यसैगरी सचिवमा भोला यादव समूहका दिपनारायण ठाकुर दिपनले १८० प्राप्त गरेका छन् भने
धिरेन्द्र मण्डलले ११६ मत पाएका छ्न ।
उपसचिव
हरिकिशोर यादव १०९
उपसचिव म
रुका मिश्र १८० मत प्राप्त गरेका छन् ६१५ मध्ये अहिलेसम्म ३१४ मत गणना भएको छ।

Write your Comment