बारा २२ जेठ :
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिराका अगुवा तथा समाजसेबि आशाराम भगतको १३औ दिनको श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ। श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रीय सदस्य एकवाल मिया, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, जिल्ला सचिवालय सदस्य तथा प्रदेश सभा निर्वाचन ४ क का सचिव रमेश चौधरी,जितपुरसिमरा उपमहानगर कमिटीका उपाध्यक्ष कैमुद्दिन अन्सारी,उपसचिव अलोपिया चौधरी लगायतले भगताले समाजमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो। नेकपा एमाले वडा नम्बर १९ का अध्यक्ष सुदन दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)