जितपुरसिमरा वडा नम्बर ५ बकुलिया द्वारा दलित समुदायलाई कुर्सी टेबुल हस्तान्तरण

२०८२ अषाढ ९, सोमबार प्रकाशित

बारा ९ असार :
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले दलित समुदायलाई टेबल र कुर्सि हस्तान्तरण गरेको छ । आफ्नो वडा स्तरीय बजेटबाट वडा कार्यालयले वडाभित्र रहेका दलित समुदायलाई आज एक समाहरोहका बिच वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीले टेबल र कुर्सि हस्तान्तरण गर्नुभएको हो । वडा स्तरीय बजेटबाट सो समुदायलाई आवश्यक पर्ने सामग्रीहरू हामीले वितरण गरेका छौं वडा अध्यक्षको भनाइ थियो।

Write your Comment