कलैया उपमहानगरपालिकामा प्रशासकीय अधिकृत सिंहको भब्य स्वागत

२०८२ पौष २१, सोमबार प्रकाशित

कलैया २१ पौष :
कलैया उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामविनय कुमार सिंह आज हाजिर भयी काम सुरु गर्नु भएको भएको छ । उपमहानगरपालिकामा हाजिर हुनु अघि प्रमुख प्रशासकीय अधिकृत सिंहलाई नगर प्रमुख विनोद शाह, उपप्रमुख रौशन प्रविन लगायत कर्मचारीले भव्य स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सिंहले कलैया उपमहानगरपालिकाको कामलाई तीव्रताका साथ अगाडि बढाउने बताउनु भयो । उहाले उपमहानगरको काममा कुनै पनि किसिमको गुनासो आउन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

Write your Comment