नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले आज पर्सौनी गाउँपालिकाको लौतन ,नकटुवा र पर्सौनी बजारमा मतदातासँग भेटघाट तथा घरदैलो गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले आफू जनताका समस्या पूरा गर्नका लागि तयार रहेको बताउनुभएको छ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु एकवाल मिया,मोबिन आलम,एमाले मधेस कमिटीका सचिव मनोज पौडेल,प्रदेश सभा सदस्य देवनारायण चौधरी, अमर यादव, सुनिल पाल, गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल,परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेल, ध्रुव यादव ,राम यादव लगायत ठूलो संख्यामा सहभागिता रहेको थियो।







दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

