बारा ७ जेष्ठ
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को नगौलमा सडक ढलान तथा नाला निर्माणको सिलन्यास गरीएको छ । सडकको सिलन्यास जितपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वतिदेबि चौधरी नेकपाका नेताहरु देबनारायण चौधरी,मनोज पौडेल,भोला अधिकारीले संयुक्तरुपमा सिलन्यास गर्नुृ भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले बिकास निर्माणको कामलाई तिब्रता दिएको बताउनु भयो । वडा अध्यक्ष क्यामुदिन अंसारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य बुद्धकुमारी अधिकारी,नेकपाका नेता रबिन्द्र खकुरेल,फजेलहक अंसारी,जनजागरणका कोषाध्यक्ष कमरुल अंसारी लगायतको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले छुटटयाएको वडाको ५१ लाख मध्येबाट सो सडक र नाला ढलान हुन लागेकोहो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

