बारा ६ असार
नेकपाका नेता एवम साबिक उमजन गाबिसका अध्यक्ष मुकुन्देव चौधरीको तेर्हौ दिनको श्रद्धाञ्जली सभा आज करैयामाइ ७ को पिपरामा सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रममा मुकुन्देब चौधरीले पार्टी र समाजमा पुर्याउनुभएको योगदानको चार्चा गरिएको थियो । चौधरी २०४९ सालमा नेकपा एमालेको तर्फ बाट उमजन गाबिसमा निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु बलबिर चौधरी,दिनेस राई,जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,प्रदेस सभा सदस्यहरु सुन्दर बिक,त्रिलोकि चौधरी,नेकपाका नेताहरु मनोज पौडेल,बिजेन्द्र चौधरी,धनिराम चौधरी,शिबनारयण चौधरी,मोबिन आलम,थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य गिरिधारी चौधरी,जिल्ला अध्यक्ष राम प्रसाद चौधरीलगायतले श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)