बारा ८ आषाढ
बाराको करैयामाई गाँउपालिकाको यहीआसाढ ९ गते हुने तेस्रो गाँउ सभाको सम्पुर्ण तयारी पुराभएको छ । गाँउ सभामा आगामि आ.ब का लागि रु ३६ करोडको बजेट पेश गरीने तयारी भएको करैयामाई गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुनिल केशरीले जानकारी दिनुभयो । गाँउ सभाले सडक,शिक्षा,स्वास्थ्य,सामाजिक बिकासमा रकम बिनियोजन गर्न लागेको र सभाको सम्पुर्ण तयारी पुराभएको केसरीले दाबि गनुभयो । गाँउपालिकामा प्राप्तहुने शर्सत अनुदानको बजेट बाट सडक पिच गरीने योजना रहेको केसरीको भनाई छ । गाँउपालिकाको बिकासमा सबै एकजुट भएर अघिबढेको करैयामाई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले बताउनु भयो । सरकारले आषाढ १० गते भित्र सम्पुर्ण पालिकालाई सभा गरेर बजेट पारित गर्न निर्देशन दिइसकेको छ । यसै अनुरुप देश ब्यापिरुपमा सभा भइरहेका छन ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

