बारा ९ आषाढ
प्रदेस सभाका सदस्य सुन्दर बिकले आज एक समाहरोहका बिच सडक ढलानको सिलन्यास गर्नु भएको छ । प्रदेस सरकारबाट स र्शत अनुदानमा प्राप्त रु १ करोड लागतमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का बिभिन्न स्थानमा सडक ढलान हुनेछ । सो अवसरमा बोल्दै बिकले सबै मिलेमात्र देसको बिकास हुने बताउनु भयो । उपभोक्ता समितीका अध्यक्ष आरिफ हुसेनको सभापतित्वमा सम्पन्न सिलन्यास कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल नेकपाका केन्द्रिय सदस्य दिनेस राई,जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ट,नेकपाका नेताहरु राजन पोडेल,मनोज पौडेल,वडा अध्यक्ष तिलक श्रेष्ट,सोभा कार्की,वडा सदस्य धन बहादुर श्रेष्ट,चिनिमाया परीयार,राजा राम साह,बिरेन्द बास्कोटा लगायतको सहभागिता रहेको थियो ।