जितपुरसिमरा २४ हरपुरमा दुधौरा खोलाको बाढि पुन पस्यो ।

२०७६ श्रावण ८, बुधबार प्रकाशित

बारा ८ श्रावण ।
रातभरि आएको अविरल बर्षा पछी दुधौरा खोलामा आएको बाडी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ को हरपुरमा पुन पसेको छ । बाडी पछी स्थानीय चिन्तित बनेको र उनिहरुलाइ सुरक्षित स्थानमा राख्ने तयारी भाइरहेको वडा अध्यक्ष इलियास देबानले बताउनु भयो । गत हप्ता पनि खोलाको पानी पसेको थियो ।

Write your Comment