बारा ९ श्रावण
नेकपाका नेता शम्भु मन्डलको १३ औ दिनको श्रद्धाञ्जली आज बाराको आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टिमा सम्पन्न भएको छ ।नेकपा प्रदेस नम्बर २ का अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै प्रभु साहले मन्डल निस्वार्थ भावनाले जनताको काम गर्ने नेता भएको उल्लेख्य गर्दै सादा जीवन उच्व बिचारका प्रतिक भएको बताउनु भयो । पार्टीमा दिनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।उहाले नेकपाका केन्द्रिय सदस्य एवम बाराका इन्चार्ज बलबिर चौधरी,सह इन्चार्ज ज्वाला साह,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,जिल्ला सचिब एवम प्रदेस सभा सदस्य सुन्दर बिक लगाएतले मन्डलको योगदानको चर्चा गर्नु भएको थियो। कार्यक्रम महेन्द्र जैसवालको सभापतित्वमा सम्पन्न भएको थियो ।स्व मन्डल सुकुम्बासी समस्या समाधान आयोगको पुर्ब अध्यक्ष समेत बनी सकेका हुन ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

