जिल्ला प्रशासन कार्यालय बाराका सुब्बा महत्तो घुस सहित पक्राउ ।

१५ श्रावण २०७६, बुधबार २१:४० प्रकाशित

बारा १५ श्रावण
घुस रकम सहित जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो बुधवार पक्राउ परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा क्षेत्रीय कार्यालयको टोलीले महतोलाई घुस सहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाकोे टोलीले महतोलाई १० हजार नगद सहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसंग मुद्दा पेशीमा चढाइदिन्छु भनेर सनोजले घुस लिएको आरोप अख्तियारको छ । सनोज जिल्ला प्रशासन कार्यालय बाराका मुद्दा फाँटका कर्मचारी हुन् ।

१५ श्रावण २०७६, बुधबार २१:४०  मा प्रकाशित

Write your Comment