काठमाडौं ५ भाद्र
नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओली उपचारका लागि सिंगापुर जानुअघि आज बसेको नेकपा सचिवालय बैठकमा यस्तो सहमति भएको हो ।नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आउनु भएको थियो।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

