कोल्हबी नगरपालिकाले मनायो संविधान दिबस

३ आश्विन २०७६, शुक्रबार १४:१४ प्रकाशित

बारा ३ असोज

संविधान दिबस २०७६ को अबसरमा आज देसै भरी विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै बिच कोल्हबी नगरपालिकाले आज बिहान प्रभाफेरिको सहित एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भन्डार,उपप्रमुख सुनैना चौधरी ,प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ,समाजसेबि ढुण्डिराज उप्रेती,गोबिन्द पौडेल,वडा अध्यक्षहरु भेषबहादुर ढकाल,पुरण चौधरीलगायतले मन्तब्री व्यक्त गर्नु भएको थियो ।

३ आश्विन २०७६, शुक्रबार १४:१४  मा प्रकाशित

Write your Comment