नेकपाको आयोजनामा प्रस्टोकामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

२०७६ कार्तिक २, शनिबार प्रकाशित

बारा २ कार्तीक
नेकपा परसौनी गाउपालिका वडा नम्बर ५को आयोजनामा आज प्रस्टोकामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री जन सम्पर्क सल्लाहकार अच्युत मैनालीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा,केन्दिय सदस्य दिनेश राई,बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल )जिल्ला सदस्यहरु देवनारायण चौधरी,मनोज पौडेल,उमेश कुशवाहा,श्रीप्रसाद पसवान,मालती कुशवाहा,धुरी साह,मुकेस साह,महेश बिक,भगवती न्यौपाने,राम क्षेत्रि पटेल,लालबहादुर पटेल,दिपेन्द्र कुशवाहा,अक्षय कुमार,बिनोद पटेल,राम पाल यादव,दिपेन्द्र कुशवाहा,याकुप अनसारी,पत्रकार अनिल गौरव,प्रकास गुप्तालगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Write your Comment