नेकपाको आयोजनामा परसौनिमा चियापान सम्पन्न

६ कार्तिक २०७६, बुधबार १४:०९ प्रकाशित

बारा ६ कार्तिक
नेकपा परसौनी गाउपालिका द्वारा शुभदिपावली,छठ तथा नेपाल सम्बतको उपलक्ष्यमा आज बाराको परसौनी बजारमा शुभकामना आदानप्रदान चियापान कार्यक्रम सप्पन्न भएकोछ । कार्यक्रममा नेकपाकी नेत्री तथा पुर्ब मन्त्री उर्मिला अर्याल,नेकपाका केन्द्रीय सदस्यहरु बलबिर चौधरी,गोपाल ठाकुर,दिनेस राई,नेकपाका नेता तथा पुर्ब मन्त्री पुर्शोत्तम पौडेल,जिल्ला कमिटी सचिब तथा प्रदेश सभा सदस्य सुन्दर बिक,बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमडि पोखरेल,प्रदेस कमिटी सदस्य जयराम दाहाल,राजन पौडेल,प्रभु यादब,बाराका प्रहरी उपरीक्षक बिकास राज खनाल,नेकपाका नेताहरु मनोज पौडेल,अमर यादब,बिक्रम ठाकुर,धुर्ब यादब,देबसरण साह,उमेस यादब,सोचन यादब,लाल बहादुर पटेल,राम क्षेत्री पटेल,मोबिन आलमलगायतले शुभकामना व्यक्त गर्नु भएकोथियो । कार्यक्रम बिजय यादबको सभापतित्व रफिक अन्सारीको सन्चालनमा र महेस बिकको स्वागतमा सम्पन्न भएको थियोे ।
तस्बिरहरु

६ कार्तिक २०७६, बुधबार १४:०९  मा प्रकाशित

Write your Comment