काठमाडौं १० कार्तिक :
काठमाडौँको महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।
पक्राउ पर्नेको नाम
१) काठमाडौं महानगरपालिका-२ भाङ्गीका बुद्ध लामा
२) काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा
३) काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल
४) काठमाडौं महानगरपालिका-६ का सुमन अग्रवाल
५) काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी
६) काठमाडौं महानगरपालिका-२९ का राम तामाङ
७) काठमाडौं बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का
८) काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ
९) काठमाडौं महानगरपालिका–३५ का श्यामप्रसाद पराजुली
१०) काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी
११) काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम-घरधनी
१२) काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी
१३) काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा
१४) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा
१५) काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका-४ का बलराम सापकोटा (बले)
१६) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग
१७) दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण केसी
१८) दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ
१९) ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०) ललितपुर पुल्चोकका सोहेल कार्की
२१) ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ
२२) रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल
२३) रामेछापको बागमती भण्डारी नगरपालिका-३ का पवित्रकुमार कार्की
२४) बाराको निजगढ नगरपालिका-९ का शम्भु बुढाथोकी
२५) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा