राष्ट्रपति द्वारा सातै प्रदेशका प्रमुख नियुक्त

१८ कार्तिक २०७६, सोमबार २०:५१ प्रकाशित

काठमाडौं
सरकारले सातवटै प्रदेशका प्रमुखको नाम नियुक्तीका लागि सिफरिस गरेपछी राष्ट्रपतिले नियुक्ति गर्नु भएकोछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुनेमा प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीरहनु भएको छ ।

१८ कार्तिक २०७६, सोमबार २०:५१  मा प्रकाशित

Write your Comment