बाराको आधाबारमा सडक दुर्घटना: एकको मृत्यु एक घाइते

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

बारा २४ कार्तिक

बाराको आधाबारमा सडक दुर्घटना भएको छ । दुर्घटनामापरी एकको ज्यान गएको छ भने एक जना घाइते भएका छ्न ।  ना ७ ख २०२ नम्बरको गाडिले ठक्कर दिदा ना ५५प ६४४१ का मोटरसाइकल चालक हटौडा कर्‍रा निबासि उदय सापकोटाको घटना स्थलमा मिर्त्यु भएको छ भने दुर्गा सापकोटा घाइते हुनु भएको छ । घाइतेको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

२०७६ कार्तिक २४, आईतबार  मा प्रकाशित

Write your Comment