बारा २६ कार्तीक
भारतले नेपाली भुमि लाई आफनो राजनैतिक नक्सामा राखेपछि त्यसको बिरोधमा मुलुकभर भइरहेको छ । यसै बिच बाराको कोल्हबीमा राष्ट्रिय युवा संघले बिरोध रयाल िनीकालेको छ । रयाली पछि कोल्हबी बजारमा आयोजति कोण सभामा नेकपाका नेताहरु ढुण्डीराज उप्रेती,गोबिन्द पौडेल,युवा संघका नेता तिलक घलान लगायतले सम्बोधन गर्नु भएको थियो ।रयालीमा भारतिय बिस्तार मुर्दाबाद,कालापानि,लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

