बारा ११ मन्सिर
नेपाल आखा अस्पताल त्रिपुरेस्वरको आयोजना र जितपुरसिमरा उपमहानगरपालिका वडा न ४ को ब्याबस्थापनमा बाराको औराहामा ३ दिने आखा शिबिरको सम्पन्न गरिएको छ । मंसिर ८,९ र १० गते ३ दिन सन्चालन गरिएको आखा शिबिरमा १ हजार १ सय जनाको आखा परिक्षण गरिएको थियो भने ८१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । सो कार्यक्रमको आज एक समाहरोहका बिछ समापन गरिएको छ । समापन कार्यक्रममा प्रदेस सभाका सदस्य सुन्दर बिक,संविधान सभाका सदस्य जयराम दाहाल,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेपाल आखा अस्पतालका अध्यक्ष बिस्वकान्त मैनाली,दुमन घले,कृष्ण प्रसाद भन्डारी,जग्गा दाता कासिम मिया,नेकपाका नेताहरु मनोज पौडेल,प्रेम बराल,कोपिला सिम्खडा,मिन प्रसाद आपागाइ,पुर्ण चन्द्र तिमल्सिना,प्रहरी नायब उपरीक्षक गोबिन्द पुरि,जितपुर सिमरा उपमहानगरपालिकाका वडा सदस्यहरु अमिताब चौधरी ,राम दास धौजु,पुन्ण्य वति कन्डेल,सामुदायिक बनका अध्यक्ष रमेस खरेल,समाजसेबीहरु भागबत चौधरी,गङा वाग्ले,तोया लुइटेल,युवा अगुवा राज थापा,सुरेन्द्र चौधरी श्याम भट्ट,सन्चारकर्मीहरु बिदुर खड्का, बेद भट्ट,प्रदिप गौतम,बिकास पान्डेयलगाएतको उपस्थिति थियो । कार्यक्रम भोज बहादुर खत्रीको सभापतित्व र दिपक भट्टको सहजिकरणमा सम्पन्न भएको थियो ।
आखाको पट्टि खोलेपछी सल्यक्रिया गरेका बिरामि