बारा २४ मंसिर
नेकपा निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगर कमिटीको आयोजनामा महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज सिमरामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य ज्वाला साह,केन्द्रीय सदस्य दिनेस राइ,जिल्ला सचिब तथा प्रदेस सभा सदस्य सुन्दर बिक,प्रदेस सभा सदस्य सिता गुरुङ,प्रदेस कमिटी सदस्य गिता कंडेल,नेकपाका नेता देबनारायाण चौधरी ,नेकपाका नेता तथा जितापुरसिमरा सार्बजनिक सरोकार समितिका सम्योजक मनोज पौडेल,जितपुरसिमरा उपामहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी,जिल्ला कमिटी सदस्य बिध्या थापा,कृष्ण खनाल,शोभा कार्की,सरिता राइ,लक्ष्मी नेपाली,नेकपाका नेताहरुभोला अधिकारी,कमला घिमिरे,वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ लगाएतले महिला हिंसा अन्त्यका लागी सबै एकजुट भएर लाग्न आहवान गर्नुभएको थियो । कमला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण गोमा बास्कोटाले गर्नु भएको थियो ।