निजगढ अन्तरास्ट्रिय बिमानस्थल निर्माणका लागी आज सर्बोच्चको सुनुवाइ स्थगित

२०७६ मंसिर २९, आईतबार प्रकाशित

काठमान्डौ २९ मन्सिर
निजगढ अन्तरास्ट्रिय बिमानस्थल निर्माणका विषय परेको रिट माथिको सुनवाइ आज स्त्थगित भएको छ ।सर्बोच्च अदालतमा । बेन्च नम्बर ३ मा माननीय न्यायाधीश हरिकृष्ण खडका र कुमार रेग्मिको संयुक्त इजलासमा परेको थियो । एक जना न्यायाधीशको मृत्यु भएपछ स्थगित भएको हो ।

Write your Comment