हुलाकी मार्ग र सिमराकोल्हबि सडकको काम अघि बडाउन म प्रतिबद्ध छु-मन्त्री नेम्वाङ

२९ मंसिर २०७६, आईतवार १४:५१ प्रकाशित

काठमाडौ २९ मंसिर 
बारामा रहेका अधुरा साडक र पुलको काम तत्काल अघि बडाउन भौतिक पुर्बाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ सङ पुर्बमन्त्री पुर्शोत्तम पौडेल सहितको टोलिले आग्रह गरेको छ । पुर्बमन्त्री पौडेलले सिम्रौनगढ तामागडी सडक निर्माणमा देखिएको बिबाद समाधान गरेर कामलाइ अघि बडाउन आग्रह गर्नु भयो । तसैगरी नेकपा केन्द्रिय सदस्य गोपाल ठाकुरले बिबादका कारण समस्या भएकोले समाधानका लागी आग्रह गर्नु भयो । जवाफमा मन्त्री नेम्वाङले तामागढि सिम्रौनगढ सडकको समस्या समाधान गरेर काम अघिबढाउन आफु बारामा रहेका अधुरा साडक र पुलको काम तत्काल अघिबडाउन भौतिक पुर्बाधार तथा यातायात मन्त्री बसन्त कुमार न्यामाङ सङ पुर्बमन्त्री पुर्शोत्तम पौडेल सहितको टोलिले आग्रह गरेको छ । पुर्बमन्त्री पौडेलले सिम्रौनगढ तामागडी सडक निर्माणमा देखिएको बिबाद समाधान गरेर कामलाइ अघि बडाउन आग्रह गर्नु भयो । तसैगरी नेकपा केन्द्रिय सदस्य गोपाल ठाकुरले बिबादका कारण समस्या भएकोले समाधानका लागी आग्रह गर्नु भयो । जवाफमा मन्त्री नेम्वाङले तामागढि सिम्रौनगढ सडकको समस्या समाधान गरेर काम अघिबढाउन आफु लाग्ने मन्त्री नेम्वाङले बताउनु भयो । त्यसैगरी पुर्ब मन्त्री पौडेलले सिमरा कोल्हबी अधुरो रहेको सडक र पसाहा खोलाको पुलको डिपिआर भइसकेकोले यस बर्षमा टेन्डर गर्न आग्रह गर्नु भयो ।जवाफमा मन्त्री नेम्वाङले यसै बर्ष टेन्डर गरेर काम अघि बडाइने स्पस्ट पार्नु भयो । सो अबसरमा नेकपाका नेता एबम जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,नेकपाका नेता रामबाबु यादब,युबा नेता देबसरण साह,नेकपाका नेता इस्लाम अन्सारी ,ब्रजेस कुमार लगायतको सहभागिता रहेको थियो ।

 

२९ मंसिर २०७६, आईतवार १४:५१  मा प्रकाशित

Write your Comment