उपप्रधानमन्त्री यादवले दिए राजिनामा

२०७६ पौष ८, मंगलबार प्रकाशित

प्रधानमन्त्री के कि शर्मा ओलिले राजनैतिक दलको सहमति बिनै उपप्रधानमन्त्री उपेन्द्र यादबले पेश गरेको संविधान सन्सोधनको प्रस्ताव अस्विकार गरेपछी यादबले उपप्रधानमन्त्री पदबाट राजिनामा दिएका छ । उनले हिजो मात्रै सल्लाह नै नगरी संविधान सन्सोधनको प्रस्ताव मन्त्री परिषदमा पेस गरेका थिए ।

Write your Comment