प्रहरी नायब उपरीक्षक मिश्रको सरुवा बारामा

२०७६ पौष १५, मंगलबार प्रकाशित

बारा १५ पौष 
प्रहरी प्रधान कार्यालयले आज ७७ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा गौतम मिश्रको सरुवा भएको छ । गौतम यस अघि बारा र पर्सामा प्रहरी निरीक्षक रहदा इलाका तथा वडा प्रहरि कार्यालयको प्रमुख भएर काम गरि सक्नु भएको छ । रन्जित सिंह राठौर अन्यत्र सरुवा भएपछी सो स्थान रिक्त थियो ।रिक्त स्थानमा मिश्रको सरुवा भएको हो ।

Write your Comment