काठमाडौं
गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी सोमबार निधन भएको छ ।
दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराई आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटनामा परेका थियो। दुर्घटना लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको भए पनि अस्पताल मै उनको निधन भएको थियो ।
धरान स्थायी घर भएका भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायनका कारण उनी चर्चित थिए । भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन भने उनका एक छोरा एक छोरी र श्रीमती छन्।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)