नव जन जागृति क्लब सिमराको १२ औ साधारणसभा सम्पन्न ।

४ माघ २०७६, शनिबार २१:५३ प्रकाशित

बिदुर खडका
बारा ४ मा
सिमरा मा रहेको नव जन जागृति युवा क्लब को १२ औ बार्षिक साधारण सभा संम्पन्न भएको छ । साधारण सभाको उदघाटन प्रदेस सभासद सुन्दर बिश्वोकर्माले गर्नुभएको थियो ।
साधारण सभामा बिभिन्न पार्टिका प्रतिनिधिहरुले सिमरा गोल्ड कप खेलाएर सिमरालाई चिनाउने पुरानो ईतिहास बोकेको जनजागृति क्लब को भवन हाल संम्म बिभिन्न कारणले बन्न नसकेकोमा चिन्ता ब्यक्त गरेकाथिए । उदघाटन समारोहमा प्रदेस सभासद सोभा लामा , सिता गुरुग,संविधान सभाका सदस्य जयराम दाहाल,जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा, किष्ण पौडेल, नेकपाकाअनिल श्रेष्ट, मनोज पौडेल , नेपालि काग्रेसका श्याम बाबु गुप्ता ,निरु रायमाजि,वडा अध्यक्ष तिलक श्रेष्ट,सिमरा प्रहरि प्रमुख गोबिन्द पुरि, क्लबका संम्बु सिह ठकुरि,श्याम सुुुबेदि,अमृत लाल श्रेष्ट,भोला अदिकारि,मिन प्रसाद आपागाई,मुकुन्द बाहादुर क्षेत्रि,लगायतले संम्बोधन गरेका थिए । सालिक राम अदिकारि ले संञ्चालन गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कासिम मियाले गरेकाहुन ।

४ माघ २०७६, शनिबार २१:५३  मा प्रकाशित

Write your Comment