नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न : हेर्नुस् ११ निर्णय (विज्ञप्तिसहित)

१९ माघ २०७६, आईतवार १७:३४ प्रकाशित

काठमाडौं 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदनलगायतका विषय पारित गर्दै नेकपा बैठक आइतबार सम्पन्न भयो ।
बैठकले एमसिसीको विवाद कार्यदल मार्फत समाधान खोज्ने निर्णय गरेको छ । त्यस्तै पार्टी नेताहरुको सम्पत्ति छानविन गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले विभिन्न निर्णय भएको जानकारी दिए ।
दोस्रो पूर्ण बैठकबाट पारित समसामयिक प्रस्ताव


१९ माघ २०७६, आईतवार १७:३४  मा प्रकाशित

Write your Comment