जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्की आउँदै

२०७६ माघ १९, आईतबार प्रकाशित

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले 60 जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ बाराको जितपुर सिमरा उपमहानगरपालिकामा खडक बहादुर कार्कीलाई पदस्थापन गरिएको छ । यसअघि उपसचिवबाट सञ्चालन हुँदै आएको थियो ।

Write your Comment