बारा २० माघ
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको बारा जिल्ला तदर्थ समिति गठन गरीएकोछ । अकोराबका केन्द्रिय महासचिब गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा निजगढका सम्पन्न भेलाले बारा जिल्ला तदर्थ समिति गठन गरेकोहो । रेडियो सिमराका का्यकारी निदेशक अच्युत पौडेलको संयोजकत्वमा समिति गठन गरीएकोहो । समिति सदस्यहरुमा रेडियो निजगढ बाट गोकुल घोरासैनि, रेडियो मध्यतराईबाट उमेश सुनार र रेडियो नागरीक बाट बसन्त शर्मा चयन हुनुभएकोछ । जिल्लामा रहेका सामुदायिक रेडियोहरुको हकहित संवर्दन र प्रवर्दन गर्ने उदेश्यले जिल्ला समन्वय समिति गठन गरीएकोहो । नव गठित समितिले आगामि माघ २६ गते विश्व रेडियो दिवसको अवसरमा प्रदेश २ को अस्थाई राजधानि जनकपुरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेकोछ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

