सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

२०७६ फागुन ८, बिहिबार प्रकाशित

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन्

Write your Comment