पाटन अस्पतालमा उपचाररत ३६ बर्षे युवाको मृत्यु

१७ चैत्र २०७६, सोमबार १२:३१ प्रकाशित

काठमाडौं, १७ चैत
कोरोनाआशंकामा पाटन अस्पतालमा भर्ना भई उपचाररत एक युवाको मृत्यु भएको छ ।३६ वर्षका उनि भारतबाट फागुन १४ गते आएका थिए। उनको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।धादिङ घर भएका उनको मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन । उनको कोरोन परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।उनको रिपोर्ट आज आउने अस्पतालले जनाएको

१७ चैत्र २०७६, सोमबार १२:३१  मा प्रकाशित

Write your Comment