काठमाडौं
शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले प्रयोग गरेको गाडी नै अवैधानिक रहेकोे पाइएको छ। कोरोना भाइरसको महामारी चलेको बेलामा शरीरको तापक्रम नाप्ने थर्मल गनको कालोबजारीको आरोपमा अग्रवाल कुटनीतिक नियोगको गाडी सहित पक्राउ परेका थिए।
कालोबजारी गर्न ६७ थान थर्मल गन बोकेको २०९ एचसिसी १ नम्बरको कुटनीतिक नियोगको गाडी प्रहरीले बरामद गरेको थियो। उनले आफू नेपालका लागि किर्गिजस्तानका मानार्थ दूत भएको र सोही सुविधा बापत कूटनीतिक नियोगको गाडी प्रयोग गर्दै आएको प्रहरी समक्ष बताएका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले यसबारे परराष्ट्रसँग बुझ्दा उनले कुनै कूटनीतिक नियोगको गाडी प्रयोग गर्न नपाउने जानकारी आएकाले बरामद गाडी समेत अवैधानिक रहेको पाइएको बताए।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

