उपत्यकामा रहेकालाइ बाहिर पठाउने समाचार हल्लामात्र-गृह मन्त्रालय

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

काठमाडौँ — सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार राजधानीबाहिर जान दिने निर्णय भएको भनी केहि सञ्चारमाध्यममा आएका समाचार मात्र भएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले एक विज्ञप्ति प्रकाशित गरी शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय नभएको जानकारी गराउनुभएको छ ।

२०७६ चैत्र २७, बिहिबार  मा प्रकाशित

Write your Comment