नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

२०७७ बैशाख १, सोमबार प्रकाशित

नेपालमा कोभिड-१९ संक्रमणको संख्या १४पुगेको छ हिजोसम्म १२ जना सङ्क्रमित रहेकोमा आज  रौतहटमा १९ बर्षिय एक जना र कैलालीको लम्कीचुहामा ६५ बर्षिय महिलामा देखिएपछि १४ जना पुगेको हो।दुवैजनालाई आइसोलेसन राखिएको स्वास्थ्य जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

Write your Comment